Logo

हिमालयन हाइड्रो एक्स्पो शुरु, जलविद्युत उत्पादकदेखि सप्लायर्ससम्मको जमघट एकैठाउँमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उर्जाको विकास अपेक्षित रुपमा हुन नसकेको बताएकी छन् । उर्जा उत्पादन सुरु भएको १ सय ७ वर्षको इतिहासमा जम्मा ९ सय मेगावाट मात्र जलविद्युत उत्पादन भएको भन्दै उनले सरकार, निजी क्षेत्र सबै एक भएर लाग्नु पर्ने बताएकी हुन् । शुक्रबार हिमालयन हाइड्रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले…