काठमाडौंं । एनआईसी एशिया बैङकले आफ्ना २ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडी र लम्जुङको बेसीशहरमा आइतबार नयाँ शाखा विस्तार गरेको हो । उक्त बैङकको हाल नेपालभर १ सय ५६ वटा शाखा कार्यलय रहेका छन । साथै १ सय ४१ एटिएम तथा ४ एक्स्टेन्सन काउन्टर रहेका छन् । बैंकले हरेक सम्भावित बजार…