Logo

निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही

काठमाडौं । निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको बताए । साथै ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको जानकारीय दिए । आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९…