Logo

धावनमार्गबाट चिप्लिएर यात्रुवाहक विमान समुन्द्र नजिक पुग्यो, सबै यात्रु सकुशल

धावनमार्गबाट चिप्लिएर यात्रुवाहक विमान समुन्द्र नजिक पुग्यो, सबै यात्रु सकुशल


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । टर्कीको त्रावजोन विमानस्थलमा विमान दुर्घटना भएको छ ।

आइतबार १५० भन्दा बढी यात्रु बोकेको जेट प्लेन दुर्घटना भएको हो । स्थानीय समाचार माध्यमहरुका अनुसार जेटमा सवार सबै यात्रु सकुशल रहेका छन् । ७३७ ८०० विमान शनिबार टर्कीसको अंकराबाट त्रावजोनका लागि उडेको थियो ।

पिगासुस एयरलाइनसको सो प्लेन रनवेबाट समुन्द्र नजिक चिप्पलिएको हो ।

आइतबार सो घटना पश्चात विमानस्थल बन्द गरिएको छ । साथै आजका सबै उडानहरु स्थगित भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL