काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका लागि लगानी बोड र नेपवेष्टबीच प्रारम्भिक आयोजना विकास सम्झौता (पीडीए) भएको छ । काठमाडौंबाट निष्कने फोहोर व्यवस्थापन तथा त्यसबाट अन्य कार्य गर्नका लागि दुई संस्थाबीच प्रारम्भिक पीडीए भएको हो । उक्त सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र नेपवेष्टका अध्यक्ष संगीता श्रेष्ठले हस्ताक्षर गरेका हुन् । प्ररम्भिक सम्झौतासँगै…