Logo

सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सम्झौता

काठमाडौँ । सनराइज बैंक र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकका बचत खाताका स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । बुधबार भएको सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका बचतकर्ताहरुले अस्पतालमा लाग्ने खर्चमा बढीमा रु. १ लाख वा बचत…