Logo

एभरेष्टले निःशुल्क स्वास्थ्य परीक्षण गरेर मनायो महिला दिवस, २ सयले गरे स्वास्थ्य जाँच

काठमाडौं । एभरेष्ट बैंकले १०८ औं महिला दिवसको अबसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । बैंकले नर्भिक अस्पतालसँगको सहकार्यमा संचालित स्वास्थ्य क्याम्पमा २ सय जनाले बिभिन्न विशेषज्ञ डाक्टरहरुबाट गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका सेवा लिएका थिए । बरिष्ठ सर्जन डाक्टर ज्योति रायमाझी (राणा)ले महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने भन्ने विषयमा बताएको बिज्ञप्तिमा उल्लेख छ…