काठमाडौं । सनराइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र ‘खल्ती’ का तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदिले बिहिबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सो सम्झौता अनुसार सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा…