काठमाडौँ । पाकिस्तान सरकार र एसियाली विकाश बैँक (एडीबी) बीच पाकिस्तानको विद्युत संरचना सुधारका लागि मङगलबार सम्झौता भएको छ । एडीबीद्धारा जारी विज्ञप्ती अनुसार पाकिस्तानका लागि एडीबीका निर्देशक याङ सिहाओ होङ र पाकिस्तानी वित्तीय विभागका सचिव सैयद घाजनफर अब्बाज जिलानीले एडीबी मध्य तथा पश्चिम एसियाका महानिर्देशक वर्नर लाइप्याचको सहभागितामा विद्युत प्रसारण संरचना सुधारका लागि नेपाली…