Logo

पर्यटन बोर्डका सिईओ जोशी पाटाको डेस्टिनेशन बोर्डमा नियुक्त, बसन्त मिश्रलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को गभरमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा चयन भएका छन् । पाटाको अध्यक्षमा उनलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । जोशी पाटामा नेपालको आबद्धताको पाँच दशक पछि यस उक्त कमिटीको अध्यक्षता गर्ने पहिलो नेपाली व्यक्ति हुन् । दुई वर्ष अघि बोर्डको कार्यकारी प्रमुखमा नियुक्त…