काठमाडौं । नेपाल टेलिकमका डाटा प्रयोगकर्ता चालु आर्थिक बर्षको ९ महिनामा २० दशमलव ५१ प्रतिशतले बढेका छन । गएको बर्षको असार मसान्तसम्म कम्पनीका डाटा प्रयोगकर्ता ८४ लाख २५ हजार ८ सय ८४ रहेकोमा हाल यो संख्यामा वृद्धि भई १ करोड १ लाख ५४ हजार प्रयोगकर्ता रहेको कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीका फोरजी डाटा…