काठमाडौं । भारतीय एयरलाइन्सले यात्रुहरुले कुनै कारणले आफ्नो टिकट रद्द गर्नुपर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । केही समय अघि यात्रुहरुले कुनै कारणले टिकट रद्द गर्नुपरेमा धेरैभन्दा धेरै शुल्क तिर्दे आएकोमा अबका दिन त्यसको अन्त्य भएको छ । हालै भारतीय आन्तरिक बायु सेवा संचालकहरुले हालको टिकट रद्द गर्ने शुल्कलाई जाँच गरिने बताएका छन । सो…