काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले काठमाडौंलाई साउन देखी नयाँ बनाउने बताएका छन । उनले त्यसका लागि मन्त्रालयको तर्फबाट काम भइरहेको बताउँदै विभिन्न ठाउँमा अन्डरपास र अन्डरवे निर्माणको प्रक्रिया अघि बढाएका समेत जानकारी दिएका छन । बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी…