Logo

बालाजु क्षेत्रमा शुक्रबार लोडसेडिङ यी स्थानमा हुनेछैन विजुली

काठमाडौं । बालाजु क्षेत्रमा शुक्रबार विजुली जाने भएको छ । सडक विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सो क्षेत्रमा विजुली जाने जानकारी दिएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार बालाजु क्षेत्रका बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने भएको हो…