काठमाडौं । यति एयरलाईन्सले एटिआर ७२ विमान भित्र्याएको छ । दशैं र पर्यटकको सिजनलाई मध्यनजर गर्दै विमान भित्र्याएको एयरलाईन्सले जानकारी दिएको छ । आन्तरिक उडान गर्दै आएको एयरलाइन्सले मंगलबार एटिआर ७२ विमान भित्र्याएको हो । फ्रान्सको टुलुस शहर देखी मस्कट हुँदै यतिको एटिआर ७२–५०० विमान मंगलबार काठमाडौं आईपुगेको एयरलाईन्सले जानकारी दिएको छ । कलसाइन ९एन.एएलएन…