Logo

१० बर्ष पछि सरकारले बढायो पर्यटक भिसा शुल्क, साउन १ देखि कार्यान्वयनमा

काठमाडौं । सरकारले भ्रमण बर्ष मनाउन लागिरहँदा पर्यटकको भिसा शुल्क वृद्धि गरेको छ । मन्त्रिपरिषद्को यहि जेठ १२ गते बसेको बैठकले पर्यटकको भिसा शुल्क बढाउने निर्णय गरेको थियो । उक्त वृद्धि गरिएको शुल्कलाई साउन १ गते देखि कार्यान्वयनमा ल्याउने अध्यागमन विभागले जानकारी दिएको छ । सरकारले यस अघि १५ दिनको पर्यटक भिसा शुल्क वापत २५…