Logo

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफबीच सम्झौता, बैंकका शाखामार्फत जीबन बीमा

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफबीच सम्झौता, बैंकका शाखामार्फत जीबन बीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता भएको छ ।

laxmi

बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत ग्राहकहरुले कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL