काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका छन । श्रेष्ठले उक्त शाखा विस्तारसँगै उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी सिर्जना हुने बताएका छन । उक्त विस्तारित शाखासँगै बैंकको कुल शाखा संख्या २२२…