काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रहेको सेयर बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९ शदमलव ५० कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयर बिक्री गर्नका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । बैंकले प्रति सेयर मूल्य न्यूनतम मूल्य १…