काठमाडौं । सरकारले आजदेखि मालसामान ढुवानी तथा बिक्रीमा ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ । सो प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री कार्यालयबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हुन् । मालसामान बिक्री तथा ढुवानीमा हुने राजस्व चुहावट नियन्त्रण्का लागि उक्त प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उनले चालू आबको बजेटमार्फत…