काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सर्टलिस्टमा परेको छ । संचार तथा सुचना प्रविधि मन्त्रालयमा गठित छनोट समितिले बुधबार पुरुषोत्तम खनाल, दिपकराज जोशी र नन्दविक्रम अधिकारीको नाम सर्टलिस्टमा राखेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयले गत जेठ २७ गते खुलाएको विज्ञापनमा १२ जनाले आवेदन दिएका थिए । जसमध्यये ३…