काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फछर्यौटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले ५ सय ३० मुद्दा फछर्यौट गर्दा ३ करोड ३६ लाख ५८ हजार राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिएका छन । उनका अनुसार अघिल्लो आव…