Logo

असार मसान्तसम्म मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकका ५ अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म मर्जरमा जाने बैंकलाई विभिन्न प्रकारका सुविधा दिने भएको छ । बुधबार चालु आर्थिक बर्ष २०७६/७७ को मौद्रिक निति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले विभिन्न प्रकारका सुविधा दिने बताएका हुन । १ चालु आर्थिक बर्षको मौद्रिक नीतिमा असार मसान्तसम्म मर्जरमा जाने बैंकले कृषि, उर्जा, पर्यटनमा तोकिएको…