काठमाडौं । दोदीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दो ‘ए’ जलविद्युत आयोजनामा काम गर्ने ४ जना कामदारको मृत्यु भएको छ । दोर्दीखोलामा आएको बाढीका कारण उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत बिहीबार भएको…