काठमाडौं । नेपाल र चीनबीच हवाई सम्झौता भएको छ । केही दिन अघि चीन गएका नेपाली प्रतिनिधि मण्डलले शुक्रबार उक्त सम्झौता गरेका हुन । सम्झौता अनुसार नेपाल र चीनबीच हप्तामा ९८ उडान गरिने भएको छ । बेइजिङमा भएको उक्त सम्झौतामा नेपालले चीनका १५ वटा विमानस्थलमा उडान भर्ने अनुमति पाएको छ भने चीनले पोखरा र गौतमबुद्ध…