काठमाडौं । प्रभु बैंकले एकैदिन २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गदैं पर्वत जिल्लाको मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा आफ्ना शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बिहान १० बजे र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका…