काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डय प्राधिकरणलाई नटुक्रयाउने स्पष्ट पारेको छ । लामो समय देखी विबादको रुपमा रहेको प्राधिकरणलाई टुक्रयाउने प्रस्ताव गत हप्ता मात्रै मन्त्रिपरिषद्ले पारित गरेपनि मन्त्रालयले भने टुक्रयाउन नचाहेको प्रतिक्रिया दिएको हो । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘इमान्दार रुपमा भन्ने हो भने हामी प्राधिकरणलाई टुक्रयाउन चाहाँदैनौं, नियमन…