Logo

चेक बाउन्समा अबदेखि फौजदारी मुद्दा नलाग्ने, जिल्ला अदालतमा मात्र दर्ता गर्न सकिने (पूर्णपाठ सहित)

काठमाडौं । अब चेक बाउन्सको मुद्धामा सरकारबादी फौजदारी मुद्धा नलाग्ने भएको छ । सर्वाेच्च अदालतले चेक बाउन्सको मुद्धामा फौजदारी कसुर लगाउनु गलत रहेको बताउँदै यस्ता मुद्धा बैंकिङ कसुरसमेत नहुने जानकारी दिएको हो । न्यायाधिशद्धय कुमार रेग्मी र डम्बर बहादुर साहीको संयुक्त ईजलासले चेक अनादर अर्थात चेक बाउन्समा मुद्धा नलाग्ने ब्याख्या गरेको हो । दिपायलस्थित गणेश…