Logo

सनराइज बैंकको नयाँ शाखा सिमरामा, शाखा संख्या ११४ पुग्यो

काठमाडौं । सनराईज बैंकले आफ्नो नयाँ शाखा कार्यालय सिमरामा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच सिमरामा १ सय १४ औं शाखा संचालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।…