Logo

भ्रमण बर्ष र दशै लक्षित आधा दर्जन विमानस्थलमा निगमको परीक्षण उडान, एक महिना भित्रै नियमित गरिने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंलाई लक्षित गर्दै आधादर्जन विमानस्थलहरुमा परीक्षण उडान गरिरहेको छ । विगतमा परीक्षण उडान गरे पनि ६ महिना भन्दा बढि उडान स्थगित भए पछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत स्वीकृति लिई पुनः परीक्षण उडान गर्नु पर्ने हुन्छ । सोही अनुरुप हाल निगमको वाई १२ जहाजबाट परीक्षण उडान गरिहेको निगमले जानकारी दिएको…