काठमाडौं । आगामी सिजन देखी हिमाल आरोहणमा जाने आरोहीले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पत्रकार भेटघाटमा बोल्दै मन्त्री योगेशकुमार भट्टराईले आगामी सिजन देखी हिमाल आरोहणमा जानेलाई स्वास्थ्य परीक्षण गरेर मात्रै अनुमति दिने बताएका हुन । सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको…