काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तरगतका क्षेत्रीय कार्यालय र वितरण केन्द्रहरुलाई समायोजन गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै प्राधिकरणले आफ्ना कार्यालयहरुलाई पनि सोही अनुसार समायोजन गरेको हो । क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ । ७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने…