काठमाडौं । बुधबार देखि स्थिर रहेको सुनको मूल्य आईतबार पुनः बढेको छ । बुधबार देखि ७१ हजार ३ सय रुपैयाँ प्रति तोला कारोबार भएको सुनको मूल्य आईतबार १२ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार ४ दिन सम्म स्थिर रहेको छापावाल सुनको मूल्य आईतबार प्रति तोला १२…