काठमाडौं । चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापनाका लागि करिव ४ करोड डलर लगानी गरेका छन् । सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना निर्देशक हुआङ शिवोईले कारखाना स्थापनाका लागि ३ करोड ९० लाख डलर लगानी भएको जानकारी दिए । केन्याको राजधानी नैरोबीभन्दा करिब ३० किलोमिटर दक्षिणपश्चिममा स्थापना गरिएको उक्त कारखाना करिब ३५…