सिजि मोटोकर्पले नायँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल ६ गाडी प्रस्तुत गरेको हो । ६ सिट क्षमताको उक्त गाडीको भित्री र बाहिरी रुप आकर्षक रहेको कम्पनीको दाबी रहेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त गाडीको बजार मूल्य भने छेटाको ४६ लाख ९९ हजार र अल्फाको ४७ लाख…