Logo

एनसेलको दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन सम्पन्न, रातो बङ्गला र शिक्षा मन्त्रालयसँग सहकार्य

काठमाडौं । एनसेलले दोस्रो अन्तरराष्ट्रिय गुणस्तरीय सिक्षा सम्मेलन २०१९ को सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सम्मेलनको आयोजना गरी सम्पन्न गरेको हो । कम्पनीले उक्त आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको गरेको थियो । उक्त सहकार्य अन्तर्गत आयोजना गरिएको तिन दिने सम्मेलन…