Logo

दाना–खुर्कोट प्रसारण लाइन ९० प्रतिशत काम सम्पन्न, जग्गा विवादले प्रसारण लाइन निर्माण रोकियो

काठमाडौं । कालीगण्डकी करिडोरअन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले प्रसारण लाईन निर्माणमा अवरोध पुर्याएका हुन । आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन निर्माण रोकिँदा जलविद्युत आयोजना निर्माणमा ढिलाइ हुनाका साथै उत्पादित विद्युत खेर जाने स्थिति…