काठमाडौं । वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा पुनः सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघको १९ औं साधारण सभाले उनलाई पुनः अध्यक्ष्यमा नियुक्त गरेको हो । साधारण सभाले प्रथम उपाध्यक्षमा यती एयरलाइन्सका अनुज रिमाल, द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्ट, महासचिवमा समिट एयरलाइन्सका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाअध्यक्षमा…