काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आईतबारदेखि पुनः मर्मत गरिने भएको छ । गत चैत ११ देखि असार १६ गतेसम्म पहिलो चरणको जिर्णोद्धार गरिएको उक्त विमानस्थल आईतबारदेखि पुनः जिर्णोद्धार गर्न लागिएको हो । आईतबारदेखि आगामी पुस १५ गतेसम्म मर्मत गर्न लागिएको उक्त विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थल स्रोतका अनुसार आईतबार देखि…