काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन प्रभावकारी ढंगले अघि बढिरहेको बताएका छन । अर्थमन्त्रलायमा बुधबार डिएफआईडीका स्थायी सचिव म्याथ्यु जोन राईक्राफ्टसँग भएको भेटमा उनले संस्थागत व्यवस्था अन्य अधिकार र कर्तव्यको बाँडफाँड भईसकेकोले यो प्रभावकारी ढंगले अघि बढेको बताएका हुन । भेटमा अर्थमन्त्री डा. खतिवडाले स्थानीय तहमा न्यायिक पद्धति क्षमता विकासको अभावलाई सुधार…