Logo

निगमको काठमाडौं जापान उडान स्थगित गर्ने तयारी, भन्छन ३५ जना बोकेर जान सकिँदैन

काठमाडौं । एक दशक अघि यात्रु नभएको भन्दै उडान स्थगित गरेको नेपालवायुसेवा निगमले पुन काठमाडौं जापान उडान रद्द गर्ने भएको छ । अघिल्लो हप्ताबाट काठमाडौं जापान सिधा उडान गरेको निगमले टिकट बेच्न नसके पछि बिहीबार हुने जापान उडान स्थगित गर्न लागेको हो । निगमले पहिलो उडानमा करिब डेढ करोड रुपैयाँ घाटा गरेर ब्यवसायिक उडान सुरु…