Logo

टानमा थापा र सुवेदीको दोहोरो भिडन्त, कस्ले मार्ला बाजी

काठमाडौं । ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) मा यही भदौ २० गते हुने निर्वाचनको लागि २ समुहले आफ्नो उमेदवारी दर्ता गराएका छन । टान सचिवालयका अनुसार २० गते हुने ४१ औं साधारणसभाका लागि अध्यक्षमा सत्तारुढ दल नेकपाका तर्फबाट अञ्जन थापा (कुमार) र काङ्ग्रेसका तर्फबाट खुम सुवेदी नेतृत्वको समूहले उमेदवारी दर्ता गराएका छन । दुबै…