Logo

सुनको मूल्य फेरी बढ्यो, मंगलबार ७२ हजार ५ सयमा कारोबार

काठमाडौं । पछिल्लो समयमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । सोमबार ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबा ५ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ । यस्तै सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य मंगलबार ५…