काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘मेरो प्लान’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आजै (बुधबार) देखि लागु हुनेगरी अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सकिने गरी उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना प्रिपेड ग्राहकका लागि ल्याएको नयाँ योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा…