काठमाडौं । नेपाली बजारमा हुवावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू सार्वजनिक गरिएको छ । आईतबार एक कार्यक्रमका बीच कम्पनीका पी ३० सिरिजका स्मार्टफोनहरू पी ३०, पी ३० प्रो र पी ३० लाईट सार्वजनिक गरिएको हो । कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेका उक्त फोनहरु भने बजारमा चैत २९ गतेपछि बिक्री वितरण सुरु हुने भएको छ ।…