Logo

सिद्धार्थ बैंकको २५ प्रतिशत लाभांस प्रस्ताव, राष्ट्र बैंकबाट स्विकृत भएपछि वितरण

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना लगानीकर्ताहरुका लागि २५ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १५ दशमलव २६ प्रतिशत कर प्रयोजनको लागि सहित नगद लाभांस प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको छ । जसमा…