Logo

दुई क्यासिनोले तिरेनन् नविकरण दस्तुर, १४ करोड २३ लाख राजस्व उठाउन बाँकी

काठमाडौं । पर्यटन विभागमार्फत स्वीकृति लिएर क्यासिनो संचालन गर्नु पर्ने भए पनि ३ ओटा क्यासिनोले विना स्वीकृति संचालन गरेको पाईएको छ । उक्त क्यासिनो संचालकलाई आवश्यक कारवाही गरी स्वीकृति दस्तुर वापतको ४ करोड रुपैयाँ असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयले विभागलाई सुझाव दिएको छ । त्यस्तै विभिन्न ठाउँमा संचालनमा रहेका तर आर्थिक बर्ष समाप्त भएको २…