Logo

सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा प्रभातफेरी कार्यक्रम

काठमाडौं । सनराईज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । शनिबार ‘समृद् नेपालको सहयात्रामा सनराइज बैंक( हामी संग संगै’ भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरु भइ नक्साल भगवती, कमलपोखरी, कमलादी गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा…