Logo

जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने, मे अन्तिमबाट उडान सुरु

काठमाडौं । जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने भएको छ । जेट एयरवेज (कम्पनी) आर्थिक संकटमा फ्स्दै गए पछि विश्वभरीबाटै उडान कटौति गरेको छ । कम्पनीले नेपालबाट भने मे ४ सम्मका लागि भन्दै चैत २९ गते देखी आफ्नो उडान रद्द गरेको थियो । कम्पनीको जहाज उडान बन्द भएसँगै भारतकै अर्को कम्पनी…