काठमाडौं । पछिल्लो १ हप्तामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको मंगलबार ७० हजार ७ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य त्यसयता ५ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै सोमबार भने सुनको…